THE OLD LADY "MY GRAND MAA" MOTHER NEPAL THE BEGINNING-1
भनिन्छ कुनैपनि कथाको नायक एउटा पुरुष हुन्छ तर यो कथाको नायक एउटा पुरुष हैन महिला हो एउटा नारी हो | ति नारी जोले कई मुसिबतहरुको सामना एकसाथ गरिन । आफ्नो हिम्मत हौसला कहिले हरिन्न।
यो मेरो हजुरआमाको कथा हो जसले धेरै समस्याहरूको सामना गर्नु परेको थियो|
1945 AD
राजा महेन्द्र नेपालमा शासन गरिरहेका थिए| हजुरआमा पाँच वर्षको हुनुहुन्थ्यो |हजुरआमा को नाम सनमती । सनमती भनेको हरेक कुरामा सुख भोग्ने व्यक्ति ,कैले केहि कुरा को कमि नहुने व्यक्ति तर हजुरआमाको नाममा मात्रै सनमती थियो । वहाले कहिले बुवा र आमाको सुख भोग्नु पाउनु भएन अनेक दुख पिडा काडा र कमि भएर बचनु परेको साचो कहानी हो यो ।
नाम सनमती
सनमती त्योबेला 5 वर्षको थी सनमतीलाई थाहा पनि थिएन कि उसको आमा र बुवा कसरी बित्नुभयो|आमा र बुवा बिते पछि सनमती मामा र माइजु निर बस्न थाली |बुवा आमा बितिसक्दा सनमतीलाई आफू निर राख्ने निर्णय मामाको मात्र थियो माईजुलाई मामाको निर्णय मन परेको थिएन|मामाको आफ्नो 2 छोरा र 1 छोरी थिए।सनमती मामा को घर आए देखि माईजुलाई एकदम डाहा थियो।माइजुले सनमती सित एकदमै नराम्रो व्यवहार गर्ने एकदमै काम गर्न लगाउने र खान पनि बासी दिने ।माईजूले सनमती सित एकदमै भारी काम गर्न लगाउने।माइजुको दुबै छोरा सरकारी स्कुलमा पढ्थेँ|माइजूको छोरी चाही घर मै बस्थी तर सनमती सित एकदमै मिल्ने खाली थिइ|
continued .....2
Comments
Post a Comment
Thank you for visiting my blog
please don't enter any spam link in the comment box