Posts

Showing posts from May, 2021

THE OLD LADY "MY GRAND MAA" MOTHER NEPAL THE BEGINNING-1

Image
  भनिन्छ कुनैपनि कथाको नायक  एउटा पुरुष हुन्छ तर यो  कथा को  नायक  एउटा पुरुष हैन महिला हो एउटा नारी हो |  ति  नारी  जोले कई मुसिबतहरुको सामना एकसाथ  गरिन । आफ्नो हिम्मत हौसला कहिले हरिन्न। यो मेरो हजुरआमाको कथा हो जसले धेरै समस्याहरूको सामना गर्नु परेको थियो| 1945 AD राजा महेन्द्र नेपालमा शासन गरिरहेका थिए| हजुरआमा पाँच वर्षको हुनुहुन्थ्यो | हजुरआमा को नाम सनमती । सनमती भनेको हरेक कुरामा सुख भोग्ने व्यक्ति ,कैले केहि कुरा को कमि नहुने व्यक्ति तर हजुरआमाको नाममा  मात्रै सनमती थियो । वहाले कहिले बुवा र आमाको सुख भोग्नु पाउनु भएन अनेक दुख पिडा काडा र कमि भएर बचनु परेको साचो कहानी हो यो । नाम सनमती  सनमती  त्योबेला 5 वर्षको थी  सनमतीलाई  थाहा  पनि थिएन कि  उसको आमा र बुवा कसरी बित्नुभयो|आमा र बुवा बिते पछि सनमती मामा र माइजु निर बस्न थाली |बुवा आमा बितिसक्दा सनमतीलाई आफू निर राख्ने निर्णय मामाको मात्र थियो माईजुलाई मामाको निर्णय मन परेको थिएन|मामाको आफ्नो 2 छोरा र 1 छोरी  थिए।सनमती  मामा को ...